भदौ ,२६ सुर्खेत - सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्ला वर्षहरूमा विकासका नाममा विभिन्न भौतिक संरचना निर्माण भएका छन्। विद्यालयका भवनदेखि स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजना र कृषि पूर्वाधारसम्मका संरचना बनेका छन्। तर निर्माण भएका संरचनामा आवश्यक जनशक्ति, नियमित सेवा र प्रभावकारी व्यवस्थापन हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्थानीयको…
Read More...